करिव ५३ करोडको लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

कात्तिक २४, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना...

आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

कात्तिक २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र...

बागलुङ पिकअप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

कात्तिक २२, ढोरपाटन । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन...

मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

कात्तिक २१, मुस्ताङ । मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि...

नवलपरासीको सुस्तामा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

कात्तिक २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुस्ता गाउँ सङ्गठन समितिले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिएको छ । बिहीबार नवलपरासीको सुस्ता–१ छघरामा आयोजित प्रशिक्षणात्मक कार्यक्रममा पार्टीका नेताहरूले यस्तो धारणा ब्यक्त...

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

कात्तिक २१, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल)...

पोखरामा बन्यो भैरव मन्दिर

कात्तिक २१, कास्की । काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ ।...

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो : सवारी आवागमन एकतर्फी सञ्चालन

कात्तिक २०, काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको छ । सो खण्डमा बिहीबार साझ ५ : १० बजे पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन...

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड

कात्तिक १९, ढोरपाटन । मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म...

नारायणी किनारमा आजदेखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु

कात्तिक १९, चितवन । नारायणी नदी किनारमा आज (मङ्गलबार) देखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो । मंसिर...