भरतपुर अस्पताल देशकै उत्कृष्ट बन्यो

मङ्सिर १२, काठमाडौँ । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ । न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने...

विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै

मङ्सिर १०, जनकपुरधाम । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन...

चितवनमा सडक दुर्घटना बढ्दो, चार महिनामा २९ ले गुमाए ज्यान

मङ्सिर ९,  चितवन । सडक दुर्घटना बढ्दो मानवीय क्षतिको कारण बन्ने गरेको छ । दुर्घटनामा परेर अंगभंग हुनेदेखि ज्यानै गुमाउनेसम्मका घटना बढिरहेका छन् । पूर्वपश्चिम राजमार्गको एक प्रमुख र व्यस्त सडकखण्ड...

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

मङ्सिर ८, म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्सिर ७, काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय...

फोरियो खुलामञ्चको स्वरुप, अब सधैँका लागि खुला

मङ्सिर ५, काठमाडौँ । काठमाडौँको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा...

झापा कारागारका एक कैदीको मृत्यु

मङ्सिर ५, काठमाडौँ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका...

नारायणी पुलमा मङ्सिर ५ र ६ गते राति ५ घण्टा गाडी चलाउन रोक

मङ्सिर ४, भरतपुर । मङ्सिर ५ र ६ गते नारायणगढस्थित नारायणी पुलमा राति ५ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ । सडक विभागले बुधबार साँझ सूचना जारी गरेर गैंडाकोट र...

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्सिर ४, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक...

आजदेखि सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव सुरु हुँदै

मङ्सिर ४, जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज (बिहीबार) देखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु...