रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा चितवनमा ३३ जना घाइते (नामावली)

कात्तिक १४, चितवन । गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर...

वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध

कात्तिक १३, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी...

मनाङमा पदयात्रा गर्न एक सातासम्म रोक

कात्तिक १३, मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाइएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान जिल्ला प्रशासनले आह्वान गरेको हो...

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

कात्तिक १२, मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच...

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा

कात्तिक १२, पर्वत । निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ । मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक...

लुबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना

कात्तिक १२, काठमाडौँ । सोलुखुम्बुको लुबुचे क्षेत्रमा आज बिहान एक हेलिकप्टर दुर्घटना भएको छ। अल्टिच्युट एयरको सो हेलिकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले...

संयुक्त सङ्घर्ष समितिद्वारा माइतीघर मण्डलामा विरोध प्रदर्शन सम्पन्न

कात्तिक १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ११ वटा वाम घटक र संगठनहरु सम्मिलित संयुक्त संघर्ष समितिले साम्राज्यवादी र विस्तारवादीहरुले आफ्ना दलालहरुमार्फत् नेपालको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि हमला...

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी

कात्तिक ११, जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र अवस्थामा रहेका उक्त...

मुस्ताङ र मनाङमा भारी वर्षा

कात्तिक ११, काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना...

झापामा रात्रिबस दुर्घटना हुँदा १९ जना घाइते

कात्तिक ११, बनियानी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको...