उपनिर्वाचनको मतदान सुरु, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने

वैशाख १०, काठमाडौँ । आज उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा मतदान हुदैँछ । तनहुँ क्षेत्र नं. १, बारा क्षेत्र नं. २ र चितवन क्षेत्र नं. २ मा मतदान सुरु...

उपचुनावको मौन अवधि आज रातिबाट सुरु हुँदै

वैशाख ७, काठमाडौँ । आज राति १२ बजेदेखि उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोग का अनुसार यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि चितवन-२, बारा–२ र...

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

वैशाख ७, काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले मधेश...

पानीमा डुबेर ५५ वर्षीया साहको मृत्यु

वैशाख १, काठमाडौँ । सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह...

प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू

चैत २४, काठमाडौँ । बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । आजबाट चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन...

उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

चैत २०, काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन-२, तनहुँ–१...

देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक

मंसिर ३, काठमाडौँ । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४...

महोत्तरीको भंगहामा अनिश्चित कालका लागि कर्फ्यू जारी

कार्तिक १०, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ। बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच भएको...

चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी...

बारामा एकै परिवारका तीन जना मृत भेटिए

असोज २६, काठमाडौँ । बारा जिल्लामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत...