वाग्मती र कोसी प्रदेशमा बिहानैदेखि वर्षा, तीन प्रदेशमा अझै तीन दिन वर्षा हुने

चैत १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।...

रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाट

चैत २, रौतहट । रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाट भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा...

तपस्वी बम्जन पुर्पक्षका लागि कारागार चलान

पुस २६, सर्लाही । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने...

आज तीन प्रदेशमा मौसम आंशिक बदली रहने

पुस १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार अहिले...

आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

मङ्सिर २१, काठमाडौँ । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा...

विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु

मङ्सिर २०, काठमाडौँ । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी दुई जनाको...

आज तीन प्रदेशमा आंशिक बदली हुने सम्भावना

मङ्सिर २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव...

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

मङ्सिर ७, काठमाडौँ । सिरहा जिल्लामा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा...

छठपर्व विधिवत सुरु, आज ‘नहाय–खाय’

मङ्सिर १, जनकपुरधाम । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नं. प्रदेशकाे केन्द्रीय स्कुलिङ सुरु

कात्तिक १९, सिराहा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागकाे आयाेजनामा एक नम्बर प्रदेश र मधेश प्रदेशमा आवद्ध केन्द्रीय महाधिवेशन आयाेजक समितिकाे केन्द्रीय स्कुलिङ कार्यक्रम सिराहाकाे गाेल बजारमा आजबाट...