आज देशभर पानी पर्ने, सुदूर-पश्चिममा अति भारी वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर-पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय...

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

साउन २४, काठमाडौँ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके...

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

साउन २३, काठमाडौँ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । मंगलबार भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयमा...

अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न

साउन २०, बर्दिवास । क्रान्तीकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बर्दिबासमा सो भेला सम्पन्न...

आज देशभर भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुनुको साथै भारी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ...

आज अधिकांश भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...

आज देशभर मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने

साउन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर...

आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

आज देशका अधिकांश भागमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने

असार १९, काठमाडौँ । अहिले देशका अधिकांश भागमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका...

आज देशभर मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

असार ६, काठमाडौँ । आज सातै प्रदेशमा पानी पर्ने र कोशी, मधेश र गण्डकी प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती प्रदेशको चितवन,...