आज तीन प्रदेशमा मौसम आंशिक बदली रहने

पुस १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार अहिले...

आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

मङ्सिर २१, काठमाडौँ । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा...

विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु

मङ्सिर २०, काठमाडौँ । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी दुई जनाको...

आज तीन प्रदेशमा आंशिक बदली हुने सम्भावना

मङ्सिर २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव...

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

मङ्सिर ७, काठमाडौँ । सिरहा जिल्लामा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा...

छठपर्व विधिवत सुरु, आज ‘नहाय–खाय’

मङ्सिर १, जनकपुरधाम । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नं. प्रदेशकाे केन्द्रीय स्कुलिङ सुरु

कात्तिक १९, सिराहा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागकाे आयाेजनामा एक नम्बर प्रदेश र मधेश प्रदेशमा आवद्ध केन्द्रीय महाधिवेशन आयाेजक समितिकाे केन्द्रीय स्कुलिङ कार्यक्रम सिराहाकाे गाेल बजारमा आजबाट...

बारामा निजी विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या

कात्तिक १४, कलैया । बारा जिल्लामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या गरिएको छ । बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो...

मोहन ओझालाई अविलम्ब रिहा गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी

असोज २६, बिराटनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नम्बर प्रदेश संगठन समितिका सदस्य मोहन ओझालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटा बजारस्थित उहाँकै निवासबाट २४ गते विहान...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

असोज २५, काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक...