पहिरोमा परि एकैपरिवारका ७ सहित ११ जनाको मृत्यु

असार २८, पोखरा । अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर...

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र...

आज बागमतीसहित ६ प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

असार १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर साधारणदेखि पूर्णतया बदली...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्याङ्जाको संयोजकमा लालबहादुर राना

असार ८, स्याङ्जा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय र प्रदेश तहमा एकता भएसँगै जिल्ला तहमा पनि एकता अधिबेशनको कार्य सम्पन्न हुँदै आएको छ । यसै सिलसिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल...

आजदेखि पाँच प्रदेशमा फैलियो मनसुन, मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

असार ८, काठमाडौँ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । महाशाखाले कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सङ्घर्षका कार्यक्रम घोषणा

असार ६, पोखरा । महानगरपालिकाका पुलिसहरूले अस्वभाविक रूपमा मजदुर महिलाहरूलाई लछारपछार गर्दै पाँचजनालाई गिरफ्तार गरी हिरासतमा राख्ने र झुठ्ठा मुद्दा चालउन खोजिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । क्रान्तिकारी कम्युनिस्ट...

बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना, कोशीमा ठूलो पानी पर्ने

असार ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको...

चार प्रदेशमा बिहानैदेखि वर्षा

असार ४, काठमाडौँ । जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार...

म्याग्दीको एकता अधिवेशन तथा बैठक सम्पन्न

असार ३, म्याग्दी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) म्याग्दीबीच एकता अधिवेशन तथा बैठक सम्पन्न भएको छ। शनिबार म्याग्दीको बेनी बजारमा सम्पन्न एकता अधिवेशनले सागर अर्याल संयोजक र...