पृथ्वीराजमार्ग आजदेखि बीस दिनसम्म दैनिक साढे चार घन्टा बन्द हुने

मङ्सिर ३, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि बीस दिनसम्म दैनिक साढे चार घन्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई...

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

कात्तिक ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवाबाट कास्कीको पोखरा लगिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र...

आज चार प्रदेशका पहाडी भागमा मौसम बदली रहने

कात्तिक २८, काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...

बागलुङमा ‘पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

कात्तिक २६, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग२च...

आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका...

आज तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कात्तिक ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मधेश, बाग्मती र...

सहकारी ठगि प्रकरणका सबै अपराधीहरूलाई कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

कात्तिक ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीका सहसंयोजक जंजीरले एक प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ठगी प्रकारणका सबै अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी पोखरा महानगरको सम्मेलन सम्पन्न

कार्तिक ४, पोखरा। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पोखरा महानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कामरेड रेणुको नेतृत्वमा ४ रिक्त सहित १७ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पोखरा...

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

कात्तिक २, काठमाडौँ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई पक्राउ गरेको...

आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक २, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन...