नेपाल आयल निगमको अवैध धन्दाका बिरुद्ध कास्कीमा बिरोध कार्यक्रम सम्पन्न

साउन २७, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले नेपाल आयल निगमको अवैध धन्दाका बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला...

पोखरा महानगरपालिका वडा नं. ३३ को एकता भेला तथा बैठक सम्पन्न

साउन २७, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्की अन्तरगत पोखरा महानगरपालिका वडा नं. ३३ को पार्टी एकता भेला तथा बैठक सम्पन्न भएको छ । भेलाले राजकुमार र कृष्णको नेतृत्वमा...

अखिल (क्रान्तिकारी) द्वारा २२२ रोपनी जमिनमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम

साउन २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस इकाई समितिले २२२ रोपनी जमिनमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेर भू–माफियाको विरुद्धमा साङ्केतिक रूपमा सङ्घर्ष गरेको छ...

जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध कास्कीमा विरोधसभा

साउन २२, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध विरोध तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार माछापुच्छ्रे गाउँपालिका सङ्गठन समितिले माछापुच्छ्रे गाउँपालिका वडा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको एकता भेला सम्पन्न

साउन २२, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको नगर समिति एकता भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले पोषकान्त चापागाईँको संयोजकत्वमा ३ जना पछि थपिने गरी १२ सदस्यीय...

आज मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

आज पाँच प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी...

आज देशभर भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुनुको साथै भारी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ...

नेत्रविक्रम चन्दको ‘समाजवादी मोर्चा’ मा गुणात्मक छलाङ

तत्कालीन एकीकृत ने.क.पा. (माओवादी) सँग वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादमा फस्दै नेपाली संस्करण (पुरानो ने.क.पा. एमाले (दक्षिणपन्थी) धारकै नयाँ संस्करणका रूपमा उदाएको नवसंशोधनवादी धारको निष्कर्षसहित क्रान्तिकारी धाराको आवश्यकता र निरन्तरताका लागि...
साउन १३, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्की पोखरा महानगरपालिका वडा न.१९ को एकता अधिबेशन, प्रशिक्षण तथा बैठक भव्यरुपमा सम्पन्न भएको छ । साथै अधिबेशनले सुरजको नेतृत्वमा १५ सदस्य...