पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव र सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक...

तनहुँमा घरमा ट्रक ठोक्किदा ९ जना घाइते

वैशाख २०, काठमाडाैँ । तनहुँको बन्दिपुर गाउँपालिका- ५, याम्पा आँधीखोलामा ना४ख १९७३ नम्बरको ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।...

तनहुँ-१ बाट स्वर्णिम वाग्‍ले फराकिलो मतान्तरसहित विजयी

वैशाख १२, काठमाडाैँ । हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।...

आज पाँच प्रदेशमा पानी पर्ने

वैशाख १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही...

तनहुँ-१ मा स्वर्णिमको अग्रता फराकिलो

वैशाख ११, काठमाडौँ । उपचुनाव अन्तरगत तनहुँको जारी मत गणनाको पछिल्लो ताजा अवस्था सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि लिएको अग्रता बढाउँदै लगेका छन् । पछिल्लो...

उपनिर्वाचन : मतदान सकियो, आजै रातिबाट मतगणना सुरू हुने

वैशाख १०, काठमाडौँ । आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ । तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश...

उपनिर्वाचनको मतदान सुरु, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने

वैशाख १०, काठमाडौँ । आज उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा मतदान हुदैँछ । तनहुँ क्षेत्र नं. १, बारा क्षेत्र नं. २ र चितवन क्षेत्र नं. २ मा मतदान सुरु...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

वैशाख ९, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त भएका हुन् । ६० सदस्यीय प्रदेशसभा...

आज गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै

वैशाख ९, काठमाडौँ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले शनिबार विश्वासको मत...

उपचुनावको मौन अवधि आज रातिबाट सुरु हुँदै

वैशाख ७, काठमाडौँ । आज राति १२ बजेदेखि उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोग का अनुसार यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि चितवन-२, बारा–२ र...