गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीबाट एक करोड ऋण लगेको प्रतिवेदनमा उल्लेख

वैशाख २८, कास्की। पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ । ३४१९ पृष्ठको प्रतिवेदन बिहीबार पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपस्थितीमा प्रमुख...

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

वैशाख २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूर-पश्चिम, कर्णाली, गण्डकी, बागमती र...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत पाएको घोषणा

वैशाख २३, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र...

आज तीन प्रदेशमा हुरीबतासको सम्भावना

वैशाख १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र सुदूर-पश्चिम प्रदेशका...

आज पाँच प्रदेशमा हावाहुरीको सम्भावना

वैशाख १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी ४ नम्बर प्रदेश समितिद्वारा पोखरामा अन्तरक्रिया सम्पन्न

बैशाख १२, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नम्बर प्रदेश समितिको आयोजनामा पोखरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता महाधिवेशन आयोजक समिति सदस्य...

गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेर नष्ट

वैशाख ९, काठमाडौँ । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

वैशाख ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश...

आज चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र...