‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

जेठ १३, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक...

गण्डकी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

जेठ १२, गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तथा कार्यक्रममार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ ।  आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभाको आजको...

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

जेठ १०, लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने बताइएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्नो...

पोखराको खोलाघरमा बनेका अवैध संरचना आज हटाइँदै

जेठ १०, कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको...

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

जेठ ८, पाल्पा । जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु भएको छ । पाल्पा जिल्लाको रम्भा गाउँपालिका–५ फलकुनमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको हो । जङ्गलबाट खोजेर...

आज चार प्रदेशमा वर्षाको सम्भावना

जेठ ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र...

एम्बुलेन्समा अबदेखि ‘जिपीएस’ अनिवार्य

वैशाख ३१, कास्की । कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जिपीएस’ जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका...

पोखरा महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

वैशाख २३, गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ । किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको...

आज कोशी र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

वैशाख ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार यस प्रणालीको प्रभावले अहिले देशका...

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

चैत ३०, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो ।...