मंसिर ३, काठमाडौँ । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४...
कार्तिक ४, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी...
असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा खेलमैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेक छ । आज दिउँसो साढे तीन...
भदाै २३, कास्की । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको जिल्ला भेला ‘अर्थवाद, ट्रेड युनियनवाद र वर्गसमन्वयवादका विरुद्ध सङ्घर्ष गरौँ ! क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौँ !!’ भन्ने मूल नाराका...
साउन २८, स्याङ्जा । वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ १३ स्थित गाहाखोलामा बिहिबार बिहान उनी मृत अवस्थामा फेला परेका...
साउन १९, काठमाडौँ । मनसुनको प्रभाव कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा...
साउन १७, म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर...
साउन ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर अवस्थित रहँदा देशभरको मौसममा बदली भएको छ । जसका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका...
साउन ४, पोखरा । अबिरल बर्षातकै बीचमा रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मुल नारासहित १० बर्षे महान जनयुद्धका सहिद इन्दिरा तिवारीको स्मृतिमा आज पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...