काठमाडौँमा आज चार दलको ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया
चैत ४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी) ले आज काठमाडौँमा ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गर्दैछन्...