फासिवादी शक्तिहरूका विरुद्ध लड्न भाकपा (माओवादी) काे अपिल

साउन १३, भारत । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हिन्दू-ब्राह्मणवादी फासिवादी शक्तिहरूका विरुद्ध लड्न अपिल गरेकाे छ । भाकपा (माओवादी) काे तेलंगाना राज्य समितिको नाममा जारी गरिएका पोस्टरहरूले पार्टीका कार्यकर्ताहरूलाई...

बाबुराम भट्टराईले गरे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

साउन १२, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निष्काशनमा परेका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगमा बिहीबार भट्टराईले...

एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

साउन १२, काठमाडौँ । नेपालमा आज ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ५४१ जनाको पीसीआर परीक्षणमा ५२४ जना र २ हजार ४८४...

अमेरिकासँग कुनै पनि सैनिक लडाइँका लागि उत्तर कोरिया तयार छ : किम जोङ

साउन १२, काठमाडौँ । किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् ।कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश...

नेपालको अर्थव्यवस्था टाटपल्टाइको नजिक ?

सुरुआत गत सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा आय जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि...

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तिमा ४ जनाको मृत्यु

साउन ११, काठमाडौँ । फिलिपिन्सको दक्षिणी भेगमा केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ । शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ भने...

एसईईको नतिजा सार्वजनिक

साउन ११, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार...

मिटरब्याजीविरुद्ध युवा जनस्वयम्सेवक, नेपालले ज्ञापनपत्र बुझायो

साउन ११, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजीलगायत आर्थिक विकृति, शोषण र अन्यायविरुद्ध देशव्यापी रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन सुरु गरेको छ । नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालले...

माैसममा बदली : आज बिहानैदेखि वर्षा हुँदै

साउन ११, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार उपत्यकासहित प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूर-पश्चिममा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । पहाडी भू-भागका केही...

रुसले युरोपमा ग्यासको आपूर्ति ठप्प बनाउने, युरोपभरि हाहाकार हुनसक्ने

साउन १०, काठमाडौँ । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण...