विश्व स्वास्थ्य संगठनद्वारा ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

साउन ८, काठमाडौँ । विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा...

युवा जनस्वयमसेवक, नेपाल चितवनको अध्यक्षमा सन्देश

साउन ७, चितवन । युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेला शनिबार बालकुमारी कलेजको सभाहलमा सम्पन्न भएको छ । नेकपा (बहुमत) को भातृ सङ्गठन युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेलाले...

‘परिवर्तनशील आवाज’ साप्ताहिकको १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

साउन ७, काठमाडौँ । भक्तपुरबाट प्रकाशित ‘परिवर्तनशील आवाज’ साप्ताहिकको १५ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । होटल घ्याम्पे डाँडा, गुण्डु—७, भक्तपुरमा भएको सो कार्यक्रममा प्रमुख अथिति पूर्व मन्त्री...

पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न अखिल (क्रान्तिकारी) को माग

साउन ५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तर नेपाल आयल निगमले मूल्य यथावत् नै राखेको भन्दै तत्काल मूल्य समायोजन गर्न माग गरेको छ ।...

आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

साउन ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पानी पर्ने सम्भावना रहेको छ । आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम...

ओली समूह बाहेक अरूलाई समेटेर ‘समाजवादी केन्द्र’ बनाउने बारेमा छलफल

साउन ५, काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका पाँच नेताको छलफलले निरन्तरता पाएको छ । उनीहरुबीच एकता र नयाँ पार्टी गठनको विषयमा निरन्तर छलफल हुन थालेको छ...

मेस्सीको शानदार गोलले पिएसजी विजयी

साउन ५, काठमाडौँ । मेस्सीको शानदार गोलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । प्रि–सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)...

युवा जनस्वयंसेवक नेपाल र अखिल (क्रान्तिकारी) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

साउन ४, पोखरा । अबिरल बर्षातकै बीचमा रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मुल नारासहित १० बर्षे महान जनयुद्धका सहिद इन्दिरा तिवारीको स्मृतिमा आज पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक सम्पन्न

साउन ४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ । मंगलबार सकिएको पार्टीको ३२ औं...

तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

साउन ४, दमौली । तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो...