चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी...

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को २० औँ महाधिवेशन सुरु

असोज ३१, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को २० औं महाधिवेशन सुरु भएको छ । सात दिनसम्म चल्ने सम्मेलन ग्रेट हल अफ पिपुल्समा सुरु भएको हो । पहिलो दिन...

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका...

नेपालबाट आज मनसुन बाहिरिदै

असोज ३०, काठमाडौँ । नेपालबाट आज मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनचार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन। प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको...

विप्लवको प्रलाप : बालसुलभता वा रोग !

२०७३ सालको फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर काठमाडौँको खुलामञ्चमा ४० हजारको आसपासमा उपस्थित जनताको बीचमा कमरेड विप्लवले उद्घाटन गरेर सुरु भएको थियो आठौँ महाधिवेशन । आठौँ महाधिवेशन भएको...

दलाल पुँजीवादी संसदीय लोकतन्त्र र चुनावको औपचारिकता : कृष्ण खनालको विचारमा टिप्पणी

यही असोज २३ गतेको कान्तिपुर दैनिकमा प्रतिष्ठित स्तम्भकार कृष्ण खनालको ‘बाहिरिया’ को कब्जामा राजनीति र चुनाव शीर्षक दिएर मङ्सिर ४ गतेका लागि तोकिएको चुनाव र यसले ल्याउने सम्भावित भविष्यलाई लक्षित...

आजबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन

असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा खेलमैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेक छ । आज दिउँसो साढे तीन...

वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह...

कम्युनिस्ट पार्टी र जवस/मोर्चाबीच अन्तरसम्बन्ध

इतिहासका निर्माता जनता हुन् । आमश्रमिक तथा उत्पीडित जनताको चाहना एवम् शक्तिले मात्र ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । दुनियाँको कुनै पनि शक्तिले आमश्रमिक तथा उत्पीडित...

उत्तर कोरियाद्वारा लामो दुरीको रणनीतिक क्रुज मिसाइलको परीक्षण

असोज २७, काठमाडौँ । उत्तर कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यी दुवै मिसाइल परमाणु हमला गर्न पनि सक्षम रहेको दाबी गरिएको छ । मिडिया...