आज नागपञ्चमी, प्रदेशभर सार्वजनिक विदा

साउन १७, काठमाडौँ । आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा सम्बन्धी सूचना निकालेर साउन १७...

तीनबुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने विप्लवको चेतावनी

साउन १६, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीनबुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र प्रवक्ता...

कथित पक्राउ पुर्जी तीनबुँदे सहमति कार्यान्वयन नगर्ने षड्यन्त्र : नेकपा (बहुमत)

साउन १६, काठमाडौँ । ललितपुर जिल्ला अदालतले सोमबार तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाउँमा कथित पक्राउ पुर्जी जारी गरेपछि नेकपा (बहुमत) ले त्यसप्रति तीव्र प्रतिक्रिया व्यक्त गरेको छ । पार्टी प्रवक्ता...

नेपालमा आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि

साउन १६, काठमाडौँ । नेपालमा आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ६८५ जनाको पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४...

नेकपा महासचिव विप्लवसहितका सात नेताविरुद्ध पक्राउ पुर्जी जारी

साउन १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीनबुँदे सहमतिको उल्लङ्घन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सहित सात नेताहरूलाई...

कतारले विश्वकपका लागि नेपाली कामदार ल्याउने

साउन १६, दोहा । कतारले फिफा विश्वकप २०२२ का लागि नेपालबाट कामदार ल्याउने भएको छ । नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छोटो अवधिका लागि आवश्यक हुनसक्ने...

वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन अपिल गर्दै किसान महासंघ क्रान्तिकारीको बैठक सम्पन्न

साउन १६, अर्घाखाँची । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको चौथो पूर्ण बैठक अर्घाखाँचीको शितगंगामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन, अन्य अतिथिहरू नेकपा...

वर्षासँगै पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै देशभरका स्थानीय तहलाई बुझायो मागपत्र

साउन १५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले आज देश भरका सबै स्थानीय निकायमा माग पत्र बुझाएको छ । भर्चुअल माध्यम बाट सम्पन्न भएको अखिल (क्रान्तिकारी) को दोस्रो पुर्ण बैठक ले...

पुनः अर्थमन्त्री बने जनार्दन शर्मा

साउन १५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि...