यातायात व्यवसायीको फाइदाका लागि जनता कतिञ्जेल मरिरहने ?

असार २४, भक्तपुर । देशैभर सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढ्दो छ । सरदर दैनिक ११ जनाले अकालमा ज्यान गुमाइरहेका छन् । एकै ठाँउमा १३ देखि ३२ जनासम्म बितेको...

चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते

असार २३, काठमाडौँ । चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका हुन् ।...

नेपाली बजारमा आज सुनको मूल्य घट्यो

असार २३, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल...
असार २२, काठमाडौँ । न्युजील्याण्ड पठाउँछु भन्दै विभिन्न व्यक्तिबाट ६३ लाख ठग्ने युवतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर घर भएकी हाल बुढानिलकण्ठ, काठमाडौंमा बस्ने २७...

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

असार २२, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले...

ब्रेक फेल हुँदा बस दुर्घटना : १३ को मृत्यु, २२ घाइते

असार २२, काठमाडौँ । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा३ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४...

आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना पक्राउ

असार २२, धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा, जनकनन्दनी उदाहका ३६ वर्षीय ईश्वर मण्डल र...

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

असार २१, काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।...

कोरियामा अवैधानिक बसेका १३ नेपाली कामदार पक्राउ

असार २१, काठमाडौँ । नेपालबाट मौसमी कामदारका रुपमा दक्षिण कोरिया पुगेका नेपालीहरु अवैधानिक रुपमा लुकेर काम गरेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरु भिसा सकिएपछि पनि...

नेपालमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि

असार २०, काठमाडौँ । नेपालमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३...