एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

साउन १२, काठमाडौँ । नेपालमा आज ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ५४१ जनाको पीसीआर परीक्षणमा ५२४ जना र २ हजार ४८४...

अमेरिकासँग कुनै पनि सैनिक लडाइँका लागि उत्तर कोरिया तयार छ : किम जोङ

साउन १२, काठमाडौँ । किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् ।कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश...

नेपालको अर्थव्यवस्था टाटपल्टाइको नजिक ?

सुरुआत गत सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा आय जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि...

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तिमा ४ जनाको मृत्यु

साउन ११, काठमाडौँ । फिलिपिन्सको दक्षिणी भेगमा केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ । शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ भने...

रुसले युरोपमा ग्यासको आपूर्ति ठप्प बनाउने, युरोपभरि हाहाकार हुनसक्ने

साउन १०, काठमाडौँ । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण...

नेपालमा एकैदिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

साउन १०, काठमाडौँ । नेपालमा आज ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार २१५ जनाको पीसीआर परीक्षणमा ४०० जना र २ हजार ८४०...

आज केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

साउन १०, काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा...

भविसोर पराजुली नेतृत्वमा सञ्चालित विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी

साउन १०, कोटेश्वर । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी राखेको छ । यसै क्रममा सोमबार भविसोर नेतृत्वको एक टोलीले शंखरापुर क्षेत्रका...

नेकपा (बहुमत) निकट मजदुरले बनेपामा निकाले विरोध र्याली

साउन १०, काभ्रे । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी सडक तथा स्वरोजगार मजदुर सङ्घको बनेपा नगर समितिले बनेपाको चारदोबाटोदेखि नगर कार्यपालिकाको कार्यालयसम्म विरोध प्रदर्शन गरेको छ । मजदुरमाथि नगरपालिकाले...

रुसले युक्रेनका सैनिक उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलायो

साउन १०, काठमाडौँ । रुसले युक्रेनी सेनाका ९२ जना उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलाएको छ । युक्रेनी सेनाका ९२ जना उच्च कमाण्डरले मानता विरोधी कार्य गरेकाले मुद्दा चलाएको रुसी...