जेठ २९, काठमाडौँ । नेपालमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१...
जेठ २९, काठमाडौँ । विदेशबाट आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित तीनजना पक्राउ परेका छन् । जजिरा एअरलाईन्सबाट आइतबार बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको...
जेठ २८, काठमाडौँ । नेपालमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको २ हजार १ सय ७३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा १७...
जेठ २८, बैतडी । बैतडीको पाटन पञ्चेश्वरमा जिप दुर्घटना भएको छ । मेलौलीबाट बैतडीको पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना...
जेठ २७, काठमाडौँ । धान र मकैमा हाल्ने रासायनिक मल नपाएपछि किसानहरु यतिबेला हाहाकारमा परेका छन् । तर, उत्तरी छिमेकी चीनसँग खरिद गरिएको रासायनिक मल भने तातोपानी भन्सारको गोदाममै थन्किएको...
जेठ २७, चितवन । चितवनको इन्छाकामना गाउँपालिकामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै शुक्रबार बिहान काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको...
जेठ २६, काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्यबृद्धि भएको...
जेठ २६, काठमाडौँ । नेपालमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा...
जेठ २६, काडमाडौँ । धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ट्रकको ठक्करबाट पैदल हिंडीरहेकी एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया...
जेठ २६, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको हो । आज...