नेता र सरकारी कर्मचारी सामान्य पेट दुख्दा विदेश जाने, जनता भने उपचार गर्ने पैसा नहुँदा आत्महत्या गर्ने !

साउन २०, भक्तपुर । धनी होस् या गरिब, बिरामी सबै हुन्छन् । तर, अस्पताल र डाक्टरहरुले बिरामीलाई हेर्ने नजर भने भिन्दै छ । सरकारी अस्पतालमै समेत धनी र गरिब बिरामीबीच...

आज भोटो जात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

साउन २०, काठमाडौँ । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइँदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा...

आज बागमतीसहित छ प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ...

डेमोक्रेटिकबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार

साउन १९, काठमाडाैँ । डेमोक्रेटिक पार्टीबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १९ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। शनिबार अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास...

रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गयो, एकजना बेपत्ता

साउन १९, काठमाडाैँ । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर–४ कामी डाँडामा गएराति साढे नौ बजेतिर गएको...

उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प छैन : निर्देशक घिसिङ

साउन १८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प नभएको बताएका छन् ।...

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १८ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहँदा...