क्रान्तिकारी युवा संघ नेपालको प्रारम्भिक स्थानीय कमिटी गठन
फागुन १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट युवा संगठन क्रान्तिकारी युवा संघ नेपालको प्रारम्भिक स्थानीय कमिटी गठन भएको छ । आइतवार ललितपुरको कुपाण्डोलमा भएको बैठकले विजय तामाङको संयोजकत्वमा...