क्रान्तिकारी कम्युनिस्ट पार्टी देवचुली नगरपालिकाको भेला सम्पन्न

असोज ८, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता अधिवेशनको पूर्व सन्ध्यामा नवलपुरका नगर तथा गाउँपालिकाको सम्मेलन तथा भेलाहरु तीब्र बन्दै गएको छ । सोही क्रममा २०८१ असोज ५...

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

असोज ८, काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोली पठाउने निर्णय गरेको छ । पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी...

श्रमजीवी पत्रकार संघ, नेपालका राष्ट्रिय अध्यक्ष जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान

असोज ८, काठमाडाैँ । श्रमजीवी पत्रकार संघ, नेपालका राष्ट्रिय अध्यक्ष पत्रकार जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गरिएको छ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रको विकास...

यसपालि दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ मिनेटमा

असोज ५, काठमाडौँ । यसपालि दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत...

सहकारी छानबिन समितिको ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

असोज ४, काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन...

सेयर बजार बुलिस कि बियरिस ?

असोज ४, काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पछिल्ला दिनमा निरन्तरजस्तै घटेको छ । एक वर्षको अधिकतम बिन्दु हेर्दा बजार ३०००.८१ बिन्दु पुगेको थियो । तर, बजार अहिले घटेर...

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

असोज ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा...

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

असोज ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर...

अब ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

असोज ३, काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ  ।सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा...

ठूलो संख्यामा कर्मचारी सरुवा (सूचीसहित)

असोज ३, काठमाडौँ । सरकारले करिब हप्ताका दिनमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार,...