आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकारद्वारा सर्वोच्चमा पुनरावेदन
साउन २, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला...