उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन् : प्रचण्ड
भदौ ३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका छन् । मङ्गलबार...
