विभिन्न १२ निर्माण कम्पनी कालोसूचीमा

पुस १८, काठमाडौँ ।  सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार...

आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो

पुस १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो...

आज तराईमा हुस्सु, जनजीवन प्रभावित

पुस १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।...

आज राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस मनाइँदै

पुस १७, काठमाडौँ । आज १२औँ राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी...

आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस १७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र...

अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत

पुस १७, काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो...

डिजेल र पेट्रोलको मूल्य बढ्यो, हवाई इन्धन घट्यो

पुस १६, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य...

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त

पुस १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज  प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश,...

आगामी निर्वाचनबाट माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउँछु, भ्रष्टाचार जरैबाट उखेल्छु : प्रचण्ड

पुस १६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाई भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने बताएका छन् । सोमबार झापाको गौरीगञ्ज गाउँपालिकामा...

म्यानचेस्टर युनाइटेड लगातार तीन खेलमा पराजित

पुस १६, काठमाडौँ । गएराति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ। म्यानचेस्टर युनाइटेड ४५ वर्ष यता घरेलु भूमिमा...