शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन वर्तमान सरकार प्रतिबद्ध : गृहमन्त्री रमेश लेखक

भदौ ३, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘चौपातो नेपाल’ द्वारा आज कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशिष्ट प्रतिभा...

पहिरोमा परी जाजरकोटमा तीन जनाको मृत्यु

भदाै ३, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा गएराति गएको पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार,...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ सेवा लिन पालो कुर्न नपर्ने

भदौ ३, काठमाडाैँ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ सेवा लिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा...

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

भदाै ३, काठमाडौँ । बझाङमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । ६ जनाले भने भागेर ज्यान जोगाएको बताइएको छ । उनीहरु केही समान्य घाइते...

आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

भदौ ३, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक...

पारित टिआरसी विधेयक न्यायपूर्ण ढङ्गले प्रयोगमा ल्याइयोस् : प्रवक्ता सुदर्शन

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले टि.आर.सी. विधेयक सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विवेक सम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याउन अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी...

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ पुग्यो

भदाै २, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख...

साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा आज नेपाल र श्रीलङ्का खेल्दै

भदौ २, काठमाडाैँ ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा...

आजको लागि विदेशी मुद्राको विनिमय दर

भदाै २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ १ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। शनिबार अमेरिकी डलर र यूरोको विदेशी विनिमयर दर घट्दा बेलायती पाउण्ड...

जुम्लामा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

भदौ २, जुम्ला । चट्याङ लागेर जुम्लामा एक जना पुरुषको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका २ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका...