जुम्ला कुडारी सार्कीवाडा गाउँमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

वैशाख १०, जुम्ला । तिला गाउँपालिका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति ११ बजेर २० मिनेटमा...

बिक्री वितरणको बजार अनुगमन प्रभावकारी बनाउन विभागलाई निर्देशन

वैशाख ९, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमन प्रभावकारी बनाउन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएका छन् । केही दिनयता विभिन्न कारणहरु देखाई...

निर्वाचनका लागि मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई

वैशाख ८, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको निर्वाचन...

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ घाइते

वैशाख ८, काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । बिहीबार बिहान ललितपुर जिल्लाको पाटनस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ...

आईओसीले नयाँ सूची निगमलाई पठायो, पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घट्यो

वैशाख ५, काठमाडौँ । भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलको मूल्य घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ...

युक्रेनको खार्किभमा शृंखलाबद्ध हमला हुँदा ५ जनाको मृत्यु, १३ घाइते

वैशाख ५, एजेन्सी । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा गरेको शृंखलाबद्ध मिसाइल हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । रुसी...

संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै जारी गर्ने

वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार विभागले आजदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय...

चीनमा आइफोन उत्पादन गर्ने कारखाना केही समयका लागि बन्द

वैशाख १, काठमाडौँ । चीनमा लकडाउनका कारण एप्पल कम्पनीको आइफोन उत्पादन गर्ने कारखाना केही समयका लागि बन्द गरिएको छ । कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेकोले लागू गरिएको लकडाउनका कारण एप्पल...

बागमती प्रदेशमा आजदेखि सार्वजनिक बसको भाडा बढ्यो

वैशाख १, काठमाडौँ । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी...