आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभर मनाइँदै

असार १५, काठमाडौँ । आज असार १५ (दहीच्युरा खाने दिन) अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा...

चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु

असार १४, पुनर्वास । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । वर्षासँगै चट्याङ पर्दा पुनर्वास...

नेपालमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि, थप २० जना संक्रमित निको भए

असार १३, काठमाडौँ । नेपालमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१...

नेपालमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमित निको भए

असार १२, काठमाडौँ । नेपालमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ७०३ जनाको एन्टीजेन...

काठमाडौँको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

असार १२, काठमाडौँ । काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौँको रविभवनमा बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको...

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घट्यो

असार ११, काठमाडौँ । चौतर्फी दबाब बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । उद्योग तथा आपुर्ति...

नेपालमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि

असार १०, काठमाडौँ । नेपालमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३...

नेपालले एसपीपी अस्वीकार गरेपछि प्रशंसनीय भएको चीनको टिप्पणी

असार १०, काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार...

नेपालमा आज ४९ जनामा काेराेना संक्रमण, १२ जना संक्रमित निको भए

असार ९, काठमाडौँ । नेपालमा आज ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६०...

पूर्वी उपत्यका विकास अभियानलाई अझ सशक्त बनाउँछौँ : भविसोर पराजुली

असार ८, काठमाडौँ । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले बुधबारदेखि पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण सुरु गरेको छ । विगत ३ वर्षदेखि त्यस क्षेत्रको विकास र...