विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

भदाै २१, काठमाडौँ । उप-प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । बिहीबार चितवनको माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवम् कर्मचारीसँगको छलफलका क्रममा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले गर्यो भ्रष्टाचारी डाक्टरमाथि कारवाही

भदौ २१, ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज विहानै स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द चौरसियालाई भ्रष्टाचारी ठहरगर्दै कारवाही गरेको समाचार प्राप्त भएको छ । कारवाही गरिएको...

सुदूर-पश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

भदाै २१, कैलाली । अझै सुदूर-पश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम रहेको छ । सुदूर-पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु...

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

भदाै २१, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । नेपाली कांग्रेस...

अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमको भेला, प्रशिक्षण तथा बैठक सम्पन्न

भदाै २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेला, प्रशिक्षण तथा बैठक मंगलवार दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२ चिसापानीमा सम्पन्न भएको छ । भेलाले सोही...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य महेश चौधरी पार्टीबाट निष्कासित

भदाै २०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य महेश चौधरी पार्टीबाट निष्कासित गरिएका छन् । केही दिनदेखि उनले पार्टीको नीति, विधि र विधान विपरीत वक्तव्यबाजी गर्दै पार्टी छाडेको...

आजका लागि विदेशी मुद्राको विनिमय दर

भदाै २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३...

सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि. भक्तपुरको ३२औँ साधारण सभा सम्पन्न

भदौ २०, भक्तपुर । मध्यपुरथिमि नगदेशमा संचालित सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि.को ३२औं वार्षिक साधारण सभा थिमी बैंक्वेटमा मंगलबार सम्पन्न भएको छ । नेफ्स्कूनका पूर्व अध्यक्ष तथा...

आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

भदौ २०, काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी पर्व । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध...

राष्ट्रिय अभिभावक संघ भक्तपुरको अध्यक्षमा गोविन्द दाहाल

भदौ २०, भक्तपुर । मंगलबार विभिन्न क्षेत्रका अभिभावक, बुद्धिजीवी एवं समाजसेवीहरूको एक भेला सम्पन्न भएको छ । विद्यमान अवस्थामा भेलामा विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत बालबालिकाको सामूहिक अभिभावकीय जिम्मेवारी लिनुपर्ने दायित्वमाथि...