क्रान्तिकारी महिला संगठन प्रदेश ४ को एकता भेला सम्पन्न, संयोजकमा लक्ष्मी खड्का

पुस ७, काठमाडाैँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठनको एकता भई बनेको क्रान्तिकारी महिला संगठन, नेपालको ४ नम्बर प्रदेशको एकता भेला सम्पन्न भएको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस ७, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार घन्टा बन्द हुने

पुस ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घन्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म...

आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पुस ७, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ...

राष्ट्रियसभा निर्वाचन : ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकिए

पुस ६, काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहने गरी जम्मा...

एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुँदै

पुस ६, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल...

सर्वहारा वर्गका महान नेता कमरेड स्तालिन राताे सलाम

'महान नेता कमरेड स्तालिनको १४५ औँ जन्म दिवस' पुस ६, काठमाडाैँ । ‘सर्वहारा वर्गका एक महान नेता कमरेड स्तालिनलाई सम्मान गराैँ, साम्राज्यवादका विरुद्ध क्रान्तिकारी झण्डा अझै उँचो उठाऊँ !’ आव्हानका...

आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस ६, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ...

नागरिकको अधिकार कुण्ठित हुने गरी निषेधित क्षेत्रको दायरा बढाउँदै सरकार

पुस ६, काठमाडाैँ । सरकारका विरुद्ध मात्रै होइन सिंगो यो व्यवस्थाका विरुद्ध जनआक्रोश चुलिँदो छ । सरकारको चौतर्फी विरोध र आक्रोश छ । तर सरकारले भने शान्तिपूर्ण रूपमा भेला भएर...

आजको मौसम : चिसोबाट जाेगिन महाशाखाको अनुरोध

पुस ६, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया...