आजको लागि विदेशी मुद्राको विनिमय दर

कात्तिक १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ...

पहाडी तथा हिमाली भू-भागमा वर्षासहित हल्का हिमपातको सम्भावना

कात्तिक १५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा...

डिजेल र मट्टीतेलको मूल्य घट्यो

कात्तिक १४, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको जनाएको हो...

पुँजीवाद, नवउदारवादी साम्राज्यवाद र सर्वहारा क्रान्ति

एउटै वाक्यमा भन्ने हो भने पुँजीवाद भनेको श्रम र ज्यालाको सम्बन्धमा आधारित मालको उत्पादन तथा वितरण गर्ने आर्थिक प्रणाली हो । पुँजीवादमा मालको उत्पादन समाजको आवश्यकतालाई हेरेर होइन, निजी मुनाफाका...

राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

कात्तिक १४, बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लुम्बिनी पुगेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका हुन् ।  महासचिव गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका...

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

कात्तिक १४, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका हुन् । बिरामी पर्नेमा...

बारामा निजी विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या

कात्तिक १४, कलैया । बारा जिल्लामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या गरिएको छ । बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो...

मौसम बदली : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएकोले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाअनुसार...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा केन्द्रीय स्कूलिङको उद्घाटन

कात्तिक १३, काठमाडौँ । मंसिर मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने टाइमलाइन बनाएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले कात्तिक १२ देखि २४ सम्म पार्टी स्कूलिङ कार्यक्रम सञ्चालन गर्दैछ । पार्टी स्कूलिङको सुरुवातसँगै क्रान्तिकारी...

नर्वेमा नेपाली विद्यार्थीहरुलाई अध्ययन र अनुसन्धान गर्ने अवसर

कात्तिक १३, काठमाडौँ । वैकल्पिक पशुपोषणको नर्वे–नेपाल परियोजना पशुपालन क्षेत्रमा वैकल्पिक दाना तथा दानाजन्य पशु स्वास्थ्यवर्द्धक वस्तुको अध्ययन तथा अनुसन्धानका लागि अगाडि बढीरहेको उदाहरणीय सिर (https://site.nord.no/ceer/) परियोजनाले झन्डै दुई बर्ष...