आज पश्चिमी वायुको आंशिक प्रभाव रहने

कात्तिक २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली...

भूकम्प पीडितहरुका लागि राहत बोकेर क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु जाजरकोट प्रस्थान

कात्तिक २०, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको स्वास्थ्य उपचारलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक टोली सोमबार जाजरकोट प्रस्थान गरेको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेलले...

आठबीसकोट नगरपालिकाद्वारा राहतसँगै मृतकका परिवारलाई किरियाखर्च

कात्तिक २०, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ । शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडितपरिवारलाई राहत...

देश भूकम्पीय विपत्तिमा, राष्ट्रपतिसहित मन्त्रीहरू करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दै

कात्तिक २०, काठमाडौँ । देश भूकम्पीय विपत्तिबाट गुज्रिरहेका बेला नेपाल सरकारका राष्ट्रपतिसहित मन्त्रीहरू राज्यकोषको करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दैछन् । शुक्रबार राति कर्णाली प्रदेशमा गएको भूकम्पले १५३ जनाको मृत्यु...

आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

कात्तिक २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा...

चाडबाडसम्बन्धी सही दृष्टिकोण

अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो । संस्कृतिका सम्बन्धमा खोजीनीति गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषाभाषी भएका सबै मुलुकमा यस्तो विशेषता...

भोलिदेखि एमडीएमएस प्रणालीमार्फत करिब एक हजार फोन ब्लक हुँदै

कात्तिक १९, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (कात्तिक २० गते) करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आईएमईआई नम्बर...

क्रान्तिकारी युवा सङ्गठनद्धारा भुकम्पका घाईतेहरूलाई फलफुल वितरण

कात्तिक १९, नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहररूलाई फलफुल वितरण गरेको छ । केही दिन अघि जाजरकोटको रामीडाँडा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङ रुपन्देहीको देवदहमा शुरु

कात्तिक १९, रुपन्देही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम देवदह–६ को तमु समाज हलमा आइतवारबाट शुरु भएको छ...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नं. प्रदेशकाे केन्द्रीय स्कुलिङ सुरु

कात्तिक १९, सिराहा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागकाे आयाेजनामा एक नम्बर प्रदेश र मधेश प्रदेशमा आवद्ध केन्द्रीय महाधिवेशन आयाेजक समितिकाे केन्द्रीय स्कुलिङ कार्यक्रम सिराहाकाे गाेल बजारमा आजबाट...