तिहारको मुख्य दिन आज भाइटीका

कात्तिक २९, काठमाडौँ । आज तिहारको पाँचौं अर्थात मुख्य दिन भाइटीका । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन...

भोलि भाइटीकाको दिन मौसम सफा रहने

 कात्तिक २८, काठमाडौँ । भाइटीकाका दिन अर्थात भोलि (बुधबार) पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल...
कात्तिक २८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार...

आज नेपाल संवत् ११४४ र म्हः पूजा

कात्तिक २८, काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक...

भूकम्पका घाइतेहरूकाे स्वास्थ्य अवस्था बुझ्दै भेरी अस्पतालमा प्रवक्ता कञ्चन

कात्तिक २७, नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भूकम्पमा परेर घाईते भएका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जको भेरी अस्पताल पुग्नु भएकाे छ । नेता बास्तोला जाजरकोट...

आज पनि पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कात्तिक २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण मुलुकका केही भू-भागमा आज हल्का...

आज गाईको पूजाआजा गरी तिहार मनाइँदै

कात्तिक २७, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी तिहार मनाइँदैछ । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा...

भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा जनस्वयंसेवकद्धारा जनस्वास्थ्य सेवा शिविर सञ्चालन

कात्तिक २७, जाजरकोट । जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर संचालन गरेका छन्...

भुकम्प पिडितका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गर्याे

कात्तिक २७, जाजरकोट । जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ । आज अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वकाे...