0 COMMENTS

साउन ११, काठमाडौँ । आज चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक हुँदैछ। शुक्रबार मौद्रिक नीति सार्बजनिक गर्नुअघि नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहानै बैठक बस्ने बताइएको छ ।

यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्बजनिक गर्नबाट रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।