इजरायल र हमासबीच चारदिने अस्थायी युद्ध विराम

मङ्सिर ९, काठमाडौँ । इजरायल र हमासबीच स्थानीय समय अनुसार आज बिहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम शुरु भएको छ । अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु...

आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मङ्सिर ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली...

माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश

मङ्सिर ८, काठमाडौँ । माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ...

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई २ वर्ष कैद र २० हजार जरिवाना

मङ्सिर ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको...

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

मङ्सिर ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मौसम बदली भई पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको...

बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप

मङ्सिर ७, काठमाडौँ । काठमाडौँको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । निषेधित क्षेत्र पस्न खोजेपछि प्रहरीले...

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

मङ्सिर ७, काठमाडौँ । सिरहा जिल्लामा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा...

आज पनि हल्का हिमपातको सम्भावना

मङ्सिर ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको...

एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज शक्ति प्रदर्शन गर्दै

मङ्सिर ७, काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन् । दुबै पक्षले माइतीघर मण्डलामा कार्यक्रम राखेपछि निषेधित क्षेत्र घोषित...