आज प्रतिनिधिसभा बैठक बस्दै

असार ३१, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...

भारतले बिनासूचना विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालमा क्षति

असार ३१, काठमाडौँ । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले...

आज देशभर वर्षा हुने सम्भावना

असार ३१, काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापको एकता अधिवेशन सम्पन्न

असार २८, रामेछाप । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) रामेछाप रामेछापको एकता अधिवेशन ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मन्थली १ सिर्जनानगरस्थित हित–जून...

मनाङ एअर हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याइयो

असार २६, काठमाडौँ । मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइएको छ । केही बेरपछि शवहरूको पोस्टमार्फत् गरिने अस्पताल स्रोतले जानकारी दिएको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको एकता अधिवेशन सम्पन्न

असार २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश अन्तर्गत चितवनको जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शुक्रबार चितवनको बालकुमारी कलेजमा सम्पन्न एकता अधिवेशन,...

कोरियाली जनता, व्यवस्था र विचारप्रति नेपालका क्रान्तिकारीहरूको सद्भाव महत्वपूर्ण छ : राजदूत जो योङ मान

असार २३, काठमाडौँ । नेपालका लागि जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले कोरियाली जनता, कोरियाली नेता किम इल सुङ प्रतिपादित जुछे विचार र कोरियाली समाजवादप्रति नेपालका क्रान्तितकारी कम्युनिस्ट पार्टी,...

आज देशभर मध्यम वर्षाको सम्भावना

असार २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...

काठमाडौँमा ‘किम इल सुङ र समाजवादी क्रान्ति’ विषयक विचारगोष्ठी सम्पन्न

असार २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले कोरियाली क्रान्ति, कोरियाली नेता किम इल सुङ र कोरियाली व्यवस्थाबाट नेपालका क्रान्तिकारी कम्युनिसटहरूले धेरै कुरा सिकेको...

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने, यसरी हेर्न सकिन्छ नतिजा

असार २१, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण पश्चात नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु...