बाँदरले अन्नबालीमा क्षति पुर्याए अबदेखि किसानले राहत पाउने

साउन ९, काठमाडाैँ । किसानहरूको अन्नबालीलाई बाँदरले क्षति पुर्याए सरकारले अवदेखि राहत दिने भएको छ । यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको...

रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णायक बन्दै

साउन ९, काठमाडौँ । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णायक बन्दै गएको छ । अमेरिकासहित ३० देशहरु एकातिर र रुस अर्कोतिर भएर भइरहेको युक्रेन युद्ध पछिल्ला दिनमा झन् चर्किएको छ...

बढी शुल्क फिर्ताको माग गर्दै काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीले गरे आन्दोलन

साउन ९, काठमाडौँ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौँ मेडिकल कलेजको २१ औँ ब्याचका विद्यार्थीहरूले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि...

आज देशभर मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने

साउन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर...

माओवादी केन्द्रका नेताहरु दिल्लीमा भाजपाका अध्यक्षसँग भेट गर्दै

साउन ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरु भारत भ्रमणको क्रममा दिल्लीमा पुुगेका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी नेताहरु दिल्ली पुगेका हुन्...

अखिल (क्रान्तिकारी) प्रदेश पाँचको बैठक सम्पन्न

साउन ८, दाङ । अखिल(क्रान्तिकारी) प्रदेश पाँचको एकता भेला, प्रशिक्षण तथा बैठक भालुबाङमा शनिबार सम्पन्न भएको छ । अधिबेशनले नवीन खड्काको संयोजकत्वमा मनोज थापा (लुम्बिनी) र इन्दु ओली (राप्ती) सहसंयोजक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको बैठक सम्पन्न

साउन ८, डोटी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको एकता अधिवेशन तथा बैठक सोमबार सम्पन्न भएको छ । सम्पन्न बैठकले निरजको संयोजकत्वमा सह–संयोजकद्वय निर्मल र आकाश गरि २१ सदस्यीय जिल्ला...

बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु

साउन ८, काठमाडाैँ । बैतडीमा पहिरोले घर पुरिँदा २ जना आमा छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा २५...

आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

पुष्पलाल श्रेष्ठको आज ४५ औँ स्मृति दिवस मनाइँदै

साउन ७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४५ औँ स्मृति दिवस देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको...