क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेनको बैठक सम्पन्न

साउन १६, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेन नगरको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सोमबार सम्पन्न भएको छ । एकता अधिबेशनले क्षितिज संयोजक र युद्ध सह-संयोजक रहेको १५ सदस्यीय...

डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा, ७० जिल्लामा फैलियो

साउन १६, काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक...

आज विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन १६, काठमाडौँ । आज अगष्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म...

आज देशभर भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुनुको साथै भारी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ...

मापदण्ड विपरीत लम्पीस्किन भ्याक्सिन ल्याउने तयारी

साउन १५, काठमाडौँ । लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकारले किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाएको छ । नेपालका पशुमा...

मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै तीन मजदुर संगठनको विरोध प्रदर्शन

साउन १५, काठमाडौँ । मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै ३ वटा मजदुर संगठनको संयुक्त आयोजनामा विरोध प्रदर्शन एवं सभा सम्पन्न भएको छ । काठमाडौको माइतीघर मण्डलाबाट शुरु भएको...

बागमती प्रदेशले गर्याे कार्की र रेग्मीलाई सचिवमा बढुवा

साउन १५, काठमाडौँ । बागमती प्रदेशले नारायणबहादुर कार्कीसहित दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ...

आज साउन १५, नेपाली समाजमा खीर खाने दिन

साउन १५, काठमाडौँ । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली...

पाकिस्तानमा इस्लामवादी राजनीतिक पार्टीको र्‍यालीमा बम विस्फोट, ३९ जनाको मृत्यु

साउन १४, एजेन्सी । पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्‍यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ । आइतबार पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको हो...

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

साउन १४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ...