आज मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन ७, काठमाडौँ । मौसम पूर्वानुमान् महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम...

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, खड्कालाई कार्यवाहक प्रधानमन्त्री

साउन ६, काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली गएका...

गृहमन्त्री श्रेष्ठ र प्रवक्ता कञ्चनबीच भेटवार्ता

साउन ६, काठमाडौँ । प्रचण्ड सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कन्चन’ बीच शुक्रबार भेटवार्ता भएको छ । सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति...

त्यसरी समाजवाद आउने भए…

ए कमरेड ! अम्रिसो बेचेर समाजवाद आउने भए पहिले मेरी आमालाई आउनुपथ्र्याे ! मेरी आमा धनाढ्यका आँगनहरूमा किन धाउनुपथ्र्यो ? ए कमरेड ! कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउने...

प्रेस चौतारीका अध्यक्ष बस्नेतले गृहमन्त्रीलाई भेटेर मागे माफी

साउन ६, काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबारे आफ्नो अभिव्यक्ति गलत भएको बताएका छन् । बस्नेतले अवैध सुन प्रकरणबारे आफ्नो अभिव्यक्तिले गृहमन्त्री श्रेष्ठको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीको एकता अधिबेशन सम्पन्न

साउन ६, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीको जिल्ला एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । बैठकले संयाेजक प्रकाश रावल ‘अनमोल’ र सह-संयाेजक विन्तीराम चौधरीको संयोजकत्वमा ८३...

प्रतिबद्ध लेखनले नै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुर्याउँछ : सुदर्शन

साउन ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य एवम् मार्क्सवादी चिन्तक सुदर्शनले प्रतिबद्ध लेखन र प्रतिबद्ध स्रष्टाको महत्व क्रान्तिकालमा अझै धेरै रहेको बताएका छन् । प्रगतिशील स्रष्टा अतृप्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल झापाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

साउन ६, झापा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको झापा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अधिवेशन तथा प्रशिक्षण कार्यक्रम झापा जिल्लाको सुरुङ्गामा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीद्वारा बराहीचोकको जमिनमा कालो ब्यानर

साउन ६, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले पोखरा लेकसाईड बराहीचोकको सार्वजनिक जमिन व्यवसाय गर्नको लागि सम्झौता गरि दिएको हुँदा उक्त सम्झौता तत्काल खारेजको माग गर्दै...

प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै

साउन ६, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज इटाली जाने भएका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री...