आज देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाइँदै

साउन ६, काठमाडौँ । आज ४१ औँ बिपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाइँदै छ ।...

आज मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा...

नेपाललाई भ्रष्टाचारमुक्त बनाऊ

नेपालमा भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या बनेर उभिएको छ । सबैलाई थाहा कि भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा विश्वकै अर्थतन्त्रलाई धराशायी बनाउँछ ।...

ललिता निवास प्रकरण : सचिव राउत थुनामुक्त र मीनबहादुरसहित तीन जनालाई थुनामै राख्न सर्वोच्चको आदेश

साउन ५, काठमाडौँ । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त र मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामै राख्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई...

भोलि काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने

साउन ५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते शनिबार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ८ घन्टासम्म बन्द हुने भएको छ । प्राधिकरणले...

एसईईको पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै

साउन ५, काठमाडौँ । आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद सकिँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीको प्रथम बैठक सम्पन्न

साउन ४, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीको प्रथम बैठक सम्पन्न भएको छ । जिल्ला इन्चार्ज किशोर र संयोजक सुजन आयामले मंगलबार प्रेस विज्ञप्तिमार्फत आम उत्पीडित...

आज पहाडी भू-भागमा पानी पर्ने सम्भावना

साउन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर...

आज साउने संक्रान्ति मनाइँदै, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

साउन १, काठमाडौँ । आज साउन १ गते । असार सकिएर साउन अथवा साउन महिना शुरु भएको छ । साउन महिनाको पहिलो दिन अर्थात आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान,...

आज पनि देशभर पानी पर्ने सम्भावना

साउन १, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली...