रितपूर्वक दरबन्दी परिपूर्ति गर्न माग गर्दै अखिल (क्रान्तिकारी) ले दियो चेतावनी

साउन १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयले ढोका बन्द गरेको बताएका छन् । शिक्षक कर्मचारी...

बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते

साउन १२, काठमाडाैँ । बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । जिल्ला...

आज देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

साउन १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...

सरकारी सेवामा दक्ष म्यानपावरलाई आकर्षित गर्नुपर्छ : मन्त्री शर्मा

साउन ११, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अबको लडाइँ डाटा सुरक्षा भएको बताइएकी छन् । उनले साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगेको र छिट्टै जारी हुनेसमेत जानकारी दिइन्...

मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज पनि सुनुवाइ

साउन ११, काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ...

भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजिएको छः राजेन्द्र लिङ्देन

साउन १०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै...

वास्तविक सुकुम्बासीलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्छौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

साउन १०, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्ने बताएको छ । आज मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार आयोग,...

सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी

साउन १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय...

गोरखापत्र संस्थानमा कार्यरत १२ जना कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर

साउन १०, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा कार्यरत १२ जना करारका कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर गर्दै सो नियुक्ति खारेज गर्दै नियुक्ति प्रक्रियामा संलग्न कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहितका...

आज अधिकांश भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...