विवादित शिक्षा विधेयक ‘संशोधन होइन, पूर्ण रुपमा खारेज गरिनु पर्दछ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी
असोज ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारले हालै ल्याएको विवादित माध्यामिक शिक्षा विधेयकबारे १० बुँदे धारणा सार्वजनिक गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता...