टिकौली जंगलमा ७ सवारी साधन दुर्घटना, २० जना घाइते

साउन ३१, चितवन । चितवनको टिकौली जंगलमा आज बिहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो र ६ वटा...

भदौ १ देखि असोज १० सम्म ७७ वटै जिल्लामा प्रदर्शन गर्ने आरसीपी नेपालको घोषणा

साउन ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार बसेको सङ्घर्ष परिचालन समितिको बैठकले सङ्घर्ष...

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

साउन ३०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको बैठकले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । कक्षा १२...

महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुन्छ : प्रचण्ड

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा...

स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक फाइनलमा

साउन ३०, काठमाडाैँ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकप...

आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि चार दिन विद्यालय बन्द हुने

साउन ३०, काठमाडौँ । स्थानीय पालिकाले आँखा पाक्ने संक्रमण बढ्दै गएपछि उपत्यकाका केही विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय...

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

साउन ३०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते...

आज गण्डकी प्रदेशसभा बैठक बस्दै

साउन ३०, कास्की । गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत...

बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सुभारम्भ

साउन २९, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईभैंसीको महामारी रोग लम्पी स्किन डिडिज् नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८० मिति २०८०/०४/१०...

सप्तकोशीको ५६ र गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

साउन २९, काठमाडौँ । सप्तकोशी र नारायणी नदीमा पानीको अत्यधिक बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने गण्डक ब्यारेजका पनि ३६ वटै ढोका खोलिएको छ । ।...