असार २२, काठमाडौँ । न्युजील्याण्ड पठाउँछु भन्दै विभिन्न व्यक्तिबाट ६३ लाख ठग्ने युवतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर घर भएकी हाल बुढानिलकण्ठ, काठमाडौंमा बस्ने २७...

आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना पक्राउ

असार २२, धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा, जनकनन्दनी उदाहका ३६ वर्षीय ईश्वर मण्डल र...

कोरियामा अवैधानिक बसेका १३ नेपाली कामदार पक्राउ

असार २१, काठमाडौँ । नेपालबाट मौसमी कामदारका रुपमा दक्षिण कोरिया पुगेका नेपालीहरु अवैधानिक रुपमा लुकेर काम गरेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरु भिसा सकिएपछि पनि...

शहर सुन्दर बनाउन कडा कानूनको खाँचो

असार २०, भक्तपुर । काठमाडौँका स्थानीयवासीको मेयरलाई प्रश्नः लाजिम्पाटको उत्तर ढोकादेखि भृकुटीमण्डप बग्ने खोला माँसेर बनाएका घर कहिले भत्किन्छ ? काठमाडौँका सबै पार्टीपौवा, चौतारा, मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता...

भारतीय दूताबासद्वारा ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान

असार २०, काठमाडौँ । नेपालका विभिन्न संस्थाहरूलाई भारतीय दूताबासले ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा सञ्चालित विशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा...

भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण

असार १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा पूर्वी उपत्यका विकाश अभियानका अध्यक्ष भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण गर्नु भएको छ । शनिबार...

आफ्नै घरमा सुरक्षित छैनन् महिला

असार १८, काठमाडौँ । आफ्नै घरमा सुरक्षित छैनन् महिला । देशमा दिनप्रतिदिन बलात्कारका घटनाहरू घटिरहेका छन् । कतै ‘हजुरबा’ बाटै नातिनी बलात्कृत हुन्छिन् । कतै ‘बा’ बाट छोरी बलात्कृत हुन्छिन्...

रुसको निसानामा पोल्याण्ड, कुनैपनि बेला प्रहार हुनसक्ने

असार १६, काठमाडौँ । रुसको निसानामा पोल्याण्ड परेको छ । युक्रेनलाई पोल्याण्डले हतियार पठाउन नरोकेपछि रुसको निसानामा परेको हो । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले सिधै युक्रेनलाई हतियार दिन सकेका छैनन्...

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभर मनाइँदै

असार १५, काठमाडौँ । आज असार १५ (दहीच्युरा खाने दिन) अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा...

नेपालले एसपीपी अस्वीकार गरेपछि प्रशंसनीय भएको चीनको टिप्पणी

असार १०, काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार...