आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २७, काठमाडौँ । । आज अगष्ट १२ तारिख, विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी २४ औँ युवा दिवस मनाउन लागिएको छ ।...

अमेरिकामा भिषण आँधीका कारण पाँच करोड मानिस प्रभावित

साउन २४, काठमाडाैँ । पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको भिषण आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । अग्निनियन्त्रण विभागका अनुसार मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार...

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

साउन २४, काठमाडौँ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके...

बाढीपहिरो प्रभावितहरूलाई राहत दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आह्वान

साउन २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बाढीपहिरोबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रभावित र पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले प्रेस...

कैलालीमा भीमदत्त राजमार्ग सञ्चालनमा आएन, सुदूर-पश्चिमका ७ जिल्ला प्रभावित

साउन २४, धनगढी ।  कैलालीमा अविरल वर्षासँगै चुरे पहाडमा आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा...

मौसममा तत्काल सुधार नहुने, आज र भोलि पनि देशभर वर्षा हुने

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसममा तत्काल उल्लेख्य सुधार नहुने जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली...

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २४, काठमाडौँ । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न...

अखिल (क्रान्तिकारी) द्वारा २२२ रोपनी जमिनमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम

साउन २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस इकाई समितिले २२२ रोपनी जमिनमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेर भू–माफियाको विरुद्धमा साङ्केतिक रूपमा सङ्घर्ष गरेको छ...

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ घाइते

साउन २३, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । रोल्पाको बागमारादेखि...

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

साउन २३, काठमाडौँ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । मंगलबार भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयमा...