दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

कात्तिक २५, दाङ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री बुझायो

कात्तिक २५, जाजरकोट । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले जिल्ला अस्पताल जाजरकोटलाई भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शनिबार बिहान क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका...

यमपञ्जक सुरु : आज काग तिहार मनाइँदै

कात्तिक २५, काठमाडौँ । आजदेखि यमपञ्चक अर्थात् हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार शुरु भएको छ ।  यमपञ्चकको पहिलो दिन आज कागतिहार हो । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय स्कुलिङ समापन

कात्तिक २५, रुपन्देही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा जारी केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम शुक्रबार समापन गरिएको छ । रुपन्देहीको देवदह–६ को...

आज मुलुकका केही भू-भागमा सामान्य वर्षाको सम्भावना

कात्तिक २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी...

एसईईको आवेदन फारम र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो

कात्तिक २४, काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा...

खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान

कात्तिक २४, काठमाडौँ ।  खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको...

आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना

कात्तिक २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी,...

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

कात्तिक २३, काठमाडौँ । जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका...

पोखराको लेकसाइड क्षेत्र चौबिसै घन्टा खुल्ने

कात्तिक २३, पोखरा । पोखराको लेकसाइड क्षेत्र चौबिसै घन्टा खुल्ने भएको छ । उच्च अदालत पोखराले बुधबार लेकसाइड क्षेत्र चौबिसै घन्टा खुला राख्न दिन आन्तरिम आदेश गरेको छ । कामु...