आज पनि पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कात्तिक २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण मुलुकका केही भू-भागमा आज हल्का...

आज गाईको पूजाआजा गरी तिहार मनाइँदै

कात्तिक २७, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी तिहार मनाइँदैछ । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा...

भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा जनस्वयंसेवकद्धारा जनस्वास्थ्य सेवा शिविर सञ्चालन

कात्तिक २७, जाजरकोट । जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर संचालन गरेका छन्...

भुकम्प पिडितका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गर्याे

कात्तिक २७, जाजरकोट । जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ । आज अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वकाे...

संस्कृतिविद् डा. जगमान गुरुङसँग तिहार विशेष सम्वादः किन सप्तरङ्गी टीका तेर्सो लगाइन्छ ?

कात्तिक २६, काठमाडौँ । संकृतिविद् डा.जगमान गुरुङले शान्ति सुरक्षाको नाउँमा देउसीभैलो खेल्ने समय तोकेर पावन्दी लगाउनु सरकारको कमजोरी भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले देउसी भैलोको मौलिकता हराउँदै गएकोप्रति...

नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

कात्तिक २६, नवलपुर । नवलपरासी (बर्दघाट पूर्व) को देवचुलीमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउँदै गरेको लु १ ज ३२७० नम्बरको...

तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा मनाइँदै

कात्तिक २६, काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको दोेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पीडितहरूकाे क्षतिग्रस्त घर पुनर्निर्माण गर्दै

कात्तिक २६, जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पीडितहरुका घरहरू पुर्ननिर्माणका लागिशनिबारबाट जनसेवा शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गोपी सिंह सहितको भुकम्पले क्षतविक्षत बनाएको...

धादिङमा ३.५ म्याग्नेच्युडको भूकम्प

कात्तिक २६, काठमाडौँ । धादिङमा गएराति ११:२३ मिनेटमा भूकम्प गएको छ । गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

कोसी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

कात्तिक २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही...